कैद भुक्तानी र जरिवाना तिरेका दुई जना चिनियाँ ‘डिपोर्ट’

कैद भुक्तानी र जरिवाना तिरेका दुई जना चिनियाँ ‘डिपोर्ट’

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको फैसलाबमोजिम कैद तथा जरिवाना भुक्तान गरेका दुई जना चिनियाँलाई आज चीन फर्काइएको छ । संगठित अपराध अखेटोपहार ओसारपसारमा संलगन भएको आरोप प्रमाणित भएपछि उनीहरुलाई कैद र जरिवाना तोएिको थियो । 

पासपार्ट नम्बर जी ४८५९८९७८ का छिउ कोउरोङ र इ २९१९८०० पासपोर्ट वाहक छुअ‍े नेपाओलाई आज चीन फकाईएको हो । ती दुई जनाले आगामी तीन वर्ष नेपाल प्रवेशको अनुमति पाउने छैनन् । उनीहरुलाई दिउँसो पौने ३ बजे चाइना साउदर्न एअरको उडान नम्बर सिजेट ६०६७ मा उनीहरुकै मुलुक पठाइएको बताइएको छ ।

टिप्पणीहरू