प्रधान सेनापति शर्मासँग बेलायती मन्त्रीको भेट

प्रधान सेनापति शर्मासँग बेलायती मन्त्रीको भेट

प्रधान सेनापति प्रभुराम शर्मासँग बेलायती मन्त्री एन्ड्यु मुरिसनले भेट गरेका छन् । आज सैनिक मुख्यालय भद्रकालीमा भेट भएको बताइएको छ ।

बेलायतको कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका जनसुरक्षासँग सम्बन्धित मन्त्री मुरिसनसँगको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमाछलफल भएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउनमद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

टिप्पणीहरू