भारतीय राजदूत विराटनगर उडे

भारतीय राजदूत विराटनगर उडे

नेपालका लागि भारतीय राजदूत विराटनगर गएका छन् । उनी आज बिहान श्री एयरको जहाज चढेर विराटनगर पुगेका हुन् । 

श्री एयरलाइन्सको उडान नम्बर एसएचए ७३१ उडान नम्बरबाट राजदूत श्रीवास्तव बिहान सवा ११ बजे काठमाडौँबाट विराटनगरका लागि प्रस्थान गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन स्रोतले जानकारी दिएको छ । 

राजदूत भएर नेपालमा पाइला टेकेदेखि राजनीतिक भेटघाटमा निकै सक्रिय रहने गरेका श्रीवास्तव यसअघि पनि धेरै पटक विराटनगर आउजाउ गरिरहन्थे ।

टिप्पणीहरू