पाकिस्तानमा फेसन शोको रौनक

पाकिस्तानमा फेसन शोको रौनक स्रोत : सिन्ह्वा ।

पाकिस्तानमा पछिल्लो समय फेसन शो निकै लोकप्रिय बनेको छ । यसका लागि मोडल र मेकअप कलाकारलाई भ्याईनभ्याई हुुने गरेको छ । 

कराँचीमा हालै भएको एउटा फेसन शोअघि मोडल र मेकअप कलाकारको व्यस्तताबारे चिनियाँ समाचार समिति सिन्ह्वाले फोटो फिचर प्रस्तुत गरेको छ । 

पाकिस्तानको व्यापार विकास निगमले आयोजना गरेको उक्त शोमा विभिन्न ब्राण्ड र डिजाइनरका पोशाक प्रस्तुत गरिएको थियो । मोडलहरुले आकर्षक ढंगले प्रस्तुत गरेको फेशन शोका केही दृश्य यस्ताे थियाे :

 

टिप्पणीहरू