बदनाम ठेकेदारका रुपमा चिनिएका पप्पुका मालिक पक्राउ

बदनाम ठेकेदारका रुपमा चिनिएका पप्पुका मालिक पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । 

ठगी आरोपमा प्रहरीले उनलाई आज काठमाडौँको बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । ठेक्का लिएर काम पूरा नगर्ने ठेकेदारका रुपमा बदनामी कमाएका रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी थियो ।  

पूर्वसंसद समेत रहेका उनलाई त्यसैका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू