ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू