सुदूरपश्चिम एमालेमा सम्भव होलार सहमति ?

सुदूरपश्चिम एमालेमा सम्भव होलार सहमति ?

नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले असोज २१ र २२ गते हुने पहिलो प्रदेश अधिवेशनका लागि ५३ हजार २५२ पार्टी सदस्य र जनसंगठनबाट गरेर झण्डै ६ सय प्रतिनिधि छानिने दाबीसहित ९० हजार सदस्यमध्ये ४७ हजारले नवीकरण गरेको र पाँच हजार नयाँ थपिएको बताएका छन् ।

अहिलेसम्म कृष्णप्रसाद जैसी र बचनबहादुर सिंहले मात्र अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । तर, केन्द्रीय सदस्यद्वय लालबहादुर थापा र झपट रावललाई समेत अध्यक्षमा उठ्न दवाव सिर्जना गर्न थालिएको छ । उनीहरु मैदानमा आएनन् भने उपाध्यक्ष कमल तिमिल्सेना पनि भिड्ने चर्चा छ । 

 

टिप्पणीहरू