भारतीय राजदूत दिल्ली प्रस्थान, आइतबार फर्किने

भारतीय राजदूत दिल्ली प्रस्थान, आइतबार फर्किने

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँ दिल्ली प्रस्थान गरेका छन् । 

भिस्तारा एयरको उडान नम्बर युके-१५६ मा उनी साँझ ५ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उडेका हुन् । राजदूत श्रीवास्तव आगामी आइतबार अपराह्न नेपाल फर्किने जनाइएको छ ।

टिप्पणीहरू