नेकपामा तयार भयो पन्ध्र बुँदे प्रस्ताव
अबको सात महिनापछि चैत २५ देखि ३० सम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने, नेताहरूबीचको सहमतिमा सङ्घीय र प्रादेशिक सरकार पुनर्गठन र राजनीतिक नियुक्ति अघि बढाउने, परिमार्जन र संशोधनसहित अमेरिकी सहायता परियोजना एमसिसी पारित गर्नेसहितका १५ बुँदा राख्दै नेकपाका दुई अध्यक्षले पर्सि शुक्रवार बस्ने स्थायी समिति बैठकको निम्ति १५ पेजको प्रस्ताव तय गरेका छन् ।
प्रस्तुत छ सो को विवरण : Prastab-2077-.-05-.-26
टिप्पणीहरू