बुध्द एअरको अर्को जहाज मध्यराती काठमाडौंमा ओर्लियो

बुध्द एअरको अर्को जहाज मध्यराती काठमाडौंमा ओर्लियो

बुद्ध एअरले अर्को विमान थपेको छ । कम्पनीले ल्याएको १८ औं एटीआर गएराति काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

कल साइन ९एन एएनजेड फ्रान्सबाट ओमनको मस्कट हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति पौने १ बजे आइपुगेको हो ।

दक्षिण भारतका एक कलाकार स्वामित्वको डोमेस्टिक कम्पनी घाटामा गएपछि त्यताबाट सस्तोमा थप बिमान बुध्दले ल्याउने क्रममै छ ।

टिप्पणीहरू