कलेजमा छात्रवृत्ति कोटाको अनुगमन गर्दै नेविसंघ

कलेजमा छात्रवृत्ति कोटाको अनुगमन गर्दै नेविसंघ
सुन्नुहोस्

नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले विभिन्न कलेजले घोषणा गरेको छात्रवृत्ति कोटाको अनुगमन गर्ने भएको छ । सोही क्रममा आज ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अनुगमन कार्यक्रम राखिएको बताइएको छ ।

संघले बिहान ८ बजे डिएभी कलेजले घोषणा गरेको छात्रवृत्ति कोटाको अनुगमन कार्यक्रम राखेको छ । उक्त कार्यको अवलोकनका लागि सञ्चार माध्यमका प्रतिनिधिहरुलाई समेत अनुरोध गरेको संघले जनाएको छ ।

टिप्पणीहरू