अमेरिकामा सैनिक सम्मेलन,नेपाली जर्नेल बेलैमा सामेल

अमेरिकामा सैनिक सम्मेलन,नेपाली जर्नेल बेलैमा सामेल

अमेरिकाले डिफेन्स चिफहरुको वार्षिक सम्मेलन आयोजना गरेको छ । हवाईको कोनामा असोज २ गतेदेखि ४ गतेसम्म आयोजित २०२४ अनुअल चिफ्स अफ डिफेन्स कन्फेरन्समा नेपाली सेनाका जर्नेल पवनराज घिमिरे सहभागी थिए ।

उनी श्रीमती रिना भट्टराई घिमिरे र पद्मप्रसाद नेपाल सम्मिलित तीन सदस्यीय टोलीको नेतृत्व गर्दै त्यता गएका थिए । अमेरिकाको उक्त सम्मेलनमा भाग लिएर घिमिरे हिजो स्वदेश फर्केका छन् । 

टोली कोरियन एयरलाइन्सको उडान नम्बर केइ ६९५ मा साँझ साढे ६ बजे कोरियाको राजधानी सिओल हुँदै काठमाडौं आएको हो ।

टिप्पणीहरू