कोदोबारीमा भेटिएको बम सेनाद्वारा डिस्पोज

कोदोबारीमा भेटिएको बम सेनाद्वारा डिस्पोज
सुन्नुहोस्

संखुवासभाको मादी नगरपालिका–६ शिरिसेमा भेटिएको ह्यान्ड ग्रिनेट नेपाली सेनाले टोलीले डिस्पोज गरेको छ । सदरमुकाम खाँदबारीमा रहेको नयाँ भैरवी दल गुल्मको टोलीले बम डिस्पोज गरेका हुन् । 

स्थानीय भवानीप्रसाद दाहालको कोदोबारीमा भेटिएको उक्त बम द्वन्द्वकालको भएको अनुमान छ ।

 

टिप्पणीहरू