दलित आयोगको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

दलित आयोगको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो
सुन्नुहोस्

राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । 

आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज शीतल निवास पुगेर आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् । 

शीतल निवासमा आयोजित एक समारोहमा संविधानको धारा २९४ को उपधारा (१) बमोजिम उनले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको जनाइएको छ ।
 

टिप्पणीहरू