विपी राजमार्गमा यात्रुको बिजोग

विपी राजमार्गमा यात्रुको बिजोग

असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी पहिरोले धुलिखेल–बर्दिबास जोड्ने विपी राजमार्ग क्षतविक्षत भएको छ । यसबीचमा पहिरो पन्छाउँदै र डाइभर्सन खोलेर बनाइएको सडकमा एकतर्फी यातायात सञ्चालन छ । 

तर, साँघुरो सडकमा दुबैतर्फका सवारी साधन एकै पटक जान खोज्दा ट्राफिक जाम भएको छ । यसबाट यात्रुहरुले घण्टौंसम्म कुर्नुपर्ने अवस्था उत्पन्न भएको बताइन्छ । 

भिडियो स्रोत : काजीराम कार्कीको फेसबुक पेज ।

टिप्पणीहरू