पूर्वराष्ट्रपति बिद्या भण्डारीका भाइको अमेरिकामा गयो ज्यान

पूर्वराष्ट्रपति बिद्या भण्डारीका भाइको अमेरिकामा गयो ज्यान
सुन्नुहोस्

अमेरिकामा फेरि एक नेपालीको ज्यान गएको छ । क्यालिफोर्नियामा बस्दै आएका टेकेन्द्र पाण्डेको बाथरुममा लडेर ज्यान गएको बताइन्छ । घटना असोज २९ गतेको हो । 

डिभी परेर २०६५ सालदेखि अमेरिकामा बस्दै आएका पाण्डे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका माहिला भाइ हुन् । 

मोरङ्गको बेलबारीमा स्कूल सन्चालन गर्दै आएका ६० बर्षीय पाण्डे श्रीमती र २ छोरी,१ छोरासहित १८  वर्षदेखि अमेरिकाको क्यालिफोर्नियाको सेक्रेमेन्टोमा थिए ।

टिप्पणीहरू