नारायणीमा हामफालेकाको उपचार जारी

चितवनको नारायणगढस्थित पुलबाट नारायणी नदीमा हामफालेका एकजना पुरुषको उपचार जारी छ । हिजो नदीमा हामफालेका उनलाई सशस्त्र प्रहरी बलको टोलीले तत्काल उपचार गरेर भरतपुर अस्पताल पुर्याएको थियो ।
सशस्त्रको १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइआरटी) ले ती व्यक्तिलाई नदीबाट सकुशल उद्धार गरेर अस्पताल पुर्याएको हो ।
टिप्पणीहरू