वामदेव गौतमको सांसद र मन्त्री बन्ने बाटो खुला : एक न्यायाधीशको फरक मत

वामदेव गौतमको सांसद र मन्त्री बन्ने बाटो खुला : एक न्यायाधीशको फरक मत

वामदेव गौतमलाई सांसद र मन्त्री बनाउन नमिल्ने दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

पाँच सदस्यीय इजलासले यो निर्णय सुनाएको हो । पाँचमध्ये एक न्यायाधीश ईश्वरप्रसाद खतिवडाको भने यसमा राय बाझिएको छ । राय बाझिएका कारण अदालतको पूर्णपाठ आउन समय लाग्ने भएको छ ।

टिप्पणीहरू