प्रतिवेदन फिर्ता अनि बल्ल अध्यादेश फिर्ता

प्रतिवेदन फिर्ता अनि बल्ल अध्यादेश फिर्ता

साढे दश बजे खुमलटार पुग्ने खवर पठाउनुभएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष १७ मीनेट ढिलो गरी भर्खर अर्का अध्यक्ष प्रचण्डकोमा पुग्नुभएको छ ।

भोलि हुने स्थायी समिति बैठकको पूर्वसन्ध्यामा आजको यो भेट दुबैतिरबाट प्रस्तुत प्रतिवेदन फिर्ता लिने र त्यसपछि बल्ल गत हप्ता जारी संबैधानिक परिषद बैठकसम्बन्धी अध्यादेश फिर्त्ती प्रक्रिया अघि बढाउने विषयमा (बटमलाइन बनाएर) केन्द्रित हुने बताइन्छ ।

१ गते स्थायी समिति बैठकको सहमतिका बाबजुद पनि अध्यादेश २-४ दिन हेरौं, रास्ट्रपतिसङ्ग पनि सल्लाह गरौं भन्दै फिर्ता लिइसकिएको छैन ।

टिप्पणीहरू