आज उपत्यकाभरि काङ्ग्रेसको जागरण

आज उपत्यकाभरि काङ्ग्रेसको जागरण

आज उपत्यकाका विभिन्न ठाउँमा कांग्रेसले गर्ने विरोध प्रदर्शनको विवरण प्राप्त भएको छ । जसअनुसार तीन वटै जिल्लाका विभिन्न स्थानीय तहमा विरोध कार्यक्रम हुँदैछ ।

गोदावरी नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: भेला हुने ठेचो वडा कार्यालय
सभा हुने प्याङ्गगाउँ बसपार्क ।

महालक्ष्मी नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: लुभु लाछी ।

वागमती गाउँपालिका कार्यसमितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: छपेली भट्टेडाँडा ।

ललितपुर महानगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
भेला हुने पुल्चोक, सभा हुने लगनखेल ।

महाँकाल गाउँपालिका कार्यसमितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: गोटीखेल ।

काठमाडौ महानगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
भेला हुने शान्तिवाटिका,सभा हुने बसन्तपुर ।
समय: भेला हुने मध्यान्ह १२:३० बजे, सभा हुने दिउँसो साढे १ बजे ।

दक्षिणकाली नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: भेला हुने फर्पिङ्ग खेल मैदान, सभा हुने घट्टेचौर ।
समय: अपरान्ह १२ बजे ।

नागार्जुन नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: नागार्जुन-५ हरिसिद्धि ।
समय: मध्यान्ह १२ बजे ।

शंखरापुर नगर समिति विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: महादेवस्थान साँखु परिसर ।
समय: मध्यान्ह १२:१५ बजे ।

चन्द्रागिरी नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: भेला हुने सतुङ्गल चोक, सभा हुने लाछिटोल ।
समय: भेला हुने दिउँसो १ बजे ।

गोकर्णेश्वर नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: जोरपाटी चोक ।
समय: दिउँसो १ बजे ।

टोखा नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: टोखा-२ गणेशस्थान ।
समय: दिउँसो १ बजे ।

कीर्तिपुर नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: पांगा ध्वकासि, कीर्तिपुर ।
समय: दिउँसो १ बजे ।

बुढानिलकण्ठ नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: भेला हुने हात्तीगौँडा चोक, सभा हुने बास्केटबल कोर्ट गल्फुटार ।
समय: भेला हुने दिउँसो १ बजे, सभा हुने साढे १ बजे ।

कागेश्वरी मनोहरा नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: विरेन्द्र चोक गोठाटार ।
समय: दिउँसो २ बजे ।

सूर्यविनायक नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: भेला हुने बासँघारी नलिनचोक, सभा हुने जोरपाटी नलिनचोक ।
समय: भेला हुने बिहान ११ बजे, सभा हुने मध्यान्ह १२ बजे ।

चागुनारायण नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: भेला हुने भत्केको पार्टी, सभा हुने चागुणारायण नगरपालिका कार्यालय प्राङ्गण ।
समय: भेला हुने बिहान ११:३० बजे ।

मध्यपुर थिमि नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: भुलाखेल, भक्तपुर ।
समय: दिउँसो २ बजे ।

भक्तपुर नगर समितिको विरोध प्रदर्शन कार्यक्रम ।
स्थान: वंश गोपाल चोक, भक्तपुर ।
समय: दिउँसो ३ बजे ।

टिप्पणीहरू