दिउँसै रात पर्यो, पुसको राजपत्र अहिले निस्कियो

दिउँसै रात पर्यो, पुसको राजपत्र अहिले निस्कियो

ओली सरकारले सक्दा र मिल्दासम्म केसम्म गर्न सक्छ भन्ने पछिल्लो प्रमाण भर्खर फेला परेको छ ।

बिहानै महान्यायाधिवक्ता कार्यालयमा डाकिएको आपत्कालीन बैठकपश्चात त्यहीँबाट मुद्रण बिभागलाई निर्देशन दिएर रास्ट्रपति कार्यालयले जारी गर्ने प्रतिनिधि सभा विघटनसम्बन्धी सूचनाको भाषासमेत टिपाई वेवसाइटमा पुस पाँच गतेकै मितिको नोटिस निकालिएको छ ।

यो अदालतलाई छल्ने राम्रो उपाय हो भनिन्छ । ब्याकडेटमा प्रमाण घुसाउन मिल्ने नमिल्ने यसको छिनोफानो निस्कन बाकी नै छ ।

http://rajpatra.dop.gov.np/welcome/book/?ref=24332

टिप्पणीहरू