मण्डलामा नेकपाको धर्ना
आज दिउँसो माइतीघर मण्डलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध साँसदहरुको धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपाका नेता पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल लगायत १४०/१५० जनाको धर्नामा सहभागिता थियो ।
धर्नामा यस्ता नारा लगाइएका थिए:
१) संसद बिघटन खारेज गर ।
२)केपी ओलीकाे हर्कत मान्दैनौँ ।
३) हाम्रो आन्दोलन जारी छ।
टिप्पणीहरू