मृतकका सामु मुस्कुराउने कस्तो मलामी…?

मृतकका सामु मुस्कुराउने कस्तो मलामी…?

अघिल्तिर घाटमा सुताइएको लाश, सामुन्ने मुठी कस्दै मुस्कानको सलामी ?

यो पर्वत जिल्लाको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माको मानवीय समवेदना हराएको दृश्य हो । सामाजिक सञ्जालमाप्राप्त उक्त तस्वीरमा सँगैका व्यक्ति झुकिरहेका छन् ।

घाटमा चीरनिन्द्रामा छ यौटा बृध्द शरीर तर ओभरकोटमा सजिएका मेयर फोटो खिच्नेतर्फ हेरेर मन्द मुस्कानका साथ मुठ्ठी कसिरहेका देखिन्छन् ।

टिप्पणीहरू