स्मार्ट सिटि निर्माणमा स्थानीयको बिरोध
काठमाण्डौ जिल्ला स्थित नागार्जुन नगरपालिका वडा नम्वर तीनमा करिब तीनसय पचास रोपनी क्षेत्रफलमा निर्माण गर्ने भनिएको स्मार्ट सिटिको स्थानीयले विरोध गरेका छन्
नगरप्रमुख र सांसदहरु नै उपत्यकामा स्मार्ट सिटि निर्माण गर्न आवाश्यक छैन भन्ने पक्षमा रहेकोले उक्त क्षेत्रमा स्मार्ट सिटिको आवाश्यक नरहेको भन्दै स्थानियले विरोध गरेका हुन् ।
रानिवन एकिकरण अभियान नै निस्कर्षमा नपुगेको वेला स्मार्ट सिटिको अवधारण ल्याउन आवाश्यक नरहेको स्थानीयको निस्कर्ष रहेको छ ।
टिप्पणीहरू