बिप्लव टोलीसङ्ग बालुवाटारमा वार्ता शुरु

बिप्लव टोलीसङ्ग बालुवाटारमा वार्ता शुरु

ओली सरकार र उसैद्वारा प्रतिवन्धित नेकपाको बिप्लव समूहवीच वार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सातै बजेदेखि दुई पक्ष जुटेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार राजन भट्टराईसङ्ग कुरा थाल्ने गरी कडा सुरक्षा र गहन गोपनीयता कायम राख्दै बिप्लव समूहको दोश्रो वरियताका खड्ग बिक “प्रकाण्ड” सहित सैन्य फाँटका उदयबहादुर चलाउने “दिपक” लाई बालुवाटार छिराइएको हो ।

टिप्पणीहरू