महामारीमा ‘मर्छु होला’ भन्ने गीत सार्वजनिक

महामारीमा ‘मर्छु होला’ भन्ने गीत सार्वजनिक

लोक तथा दोहोरी गायक गोपालजीमले कोरोना महामारीमा ‘मर्छु होला’ भन्ने गीत सार्वजनिक गरेका छन् ।

उक्त गीत देव क्रिएसनले युट्युव मार्फत सार्वजनिक गरेको हो । प्रेम पछिको विछोडलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको बताइएको छ ।

गीतमा शब्द तथा लय देव गुरुङको रहेको छ । मारुनी डिजिटलमा स्टुडियो रेकर्डिङ भएको गीतको रेकर्ड सुमन रानाले र कुमार रानाले अडियो सम्पादन गरेका हुन् ।

टिप्पणीहरू