पत्रकारले मर्दामर्दै खिचेको भिडियोबारे जनआस्था सम्पादकको खुलासा
पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि दिएको भिडियो बयानमा रवि लामिछानेको टिमलाई दोषी किटान गर्दै सजायको माग गरेका छन् । शालिकरामकी श्रीमती सम्झनाले पनि त्यही टिमविरुद्ध किटानी जाहेरी दिइसकेकी छन् । पत्रकारले मर्दामर्दै खिचेको भिडियो कसरी हात लाग्यो त ? जनआस्था सम्पादक किशोर श्रेष्ठ भन्छन्–
खोल्नुहोस् तलको लिङ्क :
टिप्पणीहरू