प्रमुख निर्वाचन आयुक्तले कैंची चलाउनुभयाे

प्रमुख निर्वाचन आयुक्तले कैंची चलाउनुभयाे

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन प्रयोजनको निम्ति आजदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त सेन्टरको रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ को कल सेन्टरलाई सञ्चालनमा ल्याइएको छ ।

टिप्पणीहरू