काँग्रेस सभापतिले जसपाकी उपाध्यक्षलाई माला लगाए

काँग्रेस सभापतिले जसपाकी उपाध्यक्षलाई माला लगाए

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले आफ्नो पार्टी छाड्ने र अर्को रोज्ने क्रम बढेको छ । त्यो क्रम सबैभन्दा धेरै मधेश प्रदेशमा देखिन्छ ।

सिरहामा जनता समाजवादी पार्टी (जसपा) की एकजना जनप्रतिनिधिले नेपाली काँग्रेस रोजेकी छन् । औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव नेपालीलाई काँग्रेस जिल्ला सभापति रामचन्द्र यादवले हिजो फूल,माला र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

टिप्पणीहरू