नेकपा एकीकृत समाजवादीले आज शुभकामना बाँड्ने

नेकपा एकीकृत समाजवादीले आज शुभकामना बाँड्ने

नेकपा (एकीकृत समाजवादी) ले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आज शुभकामना आदानप्रदानको कार्यक्रम राखेको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा कार्यक्रम गर्न लागिएको बताइएको छ ।

सम्पर्क विशेष समन्वय कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम दिउँसो २ बजे काठमाडौं ब्याङ्क्वेट, थापागाउँमा हुन लागेको हो ।

टिप्पणीहरू