माओवादी केन्द्रले पत्रकारहरुलाई बोलायो

माओवादी केन्द्रले पत्रकारहरुलाई बोलायो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आज पत्रकार सम्मेलन गर्ने भएको छ । सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकारहरुको जिज्ञासा शान्त पार्ने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलन पार्टी मुख्यालय, कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे डाकिएको हो । माओवादीले आगामी स्थानीय तहको निर्वाचनसम्बन्धमा प्रकाश पार्न खोजेको बताइएको छ ।

टिप्पणीहरू