अमेरिकी सांसदहरु शुक्रबार आउने, युक्रेनको कुरो उठाउने

अमेरिकी सांसदहरु शुक्रबार आउने, युक्रेनको कुरो उठाउने

अमेरिकी सांसदहरु नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी संसदको तल्लो र माथिल्लो सदनका सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स रहेको प्रतिनिधिमण्डल शनिबार नेपाल आइपुग्ने भएका छन् ।

नेपालको तीन दिने भ्रमणमा आउन लागेको अमेरिकी सांसदको प्रतिनिधिमण्डलले पोल्याण्ड, संयुक्त अरब इमिरेट्स, भारत, र जर्मनीको भ्रमणमा निस्केका हुन् ।

पछिल्ला दिनमा अमेरिकाले युक्रेनको पक्षमा वकालत गर्दै आइरहेको छ । अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल पनि त्यही उद्देश्यले पाँच वटा मुलुकको भ्रमणमा निस्केको स्रोतको दाबी छ ।

टिप्पणीहरू