माओवादी पूर्व लडाकूहरु नेकपा एसमा भर्खरै समाहित

माओवादी पूर्व लडाकूहरु नेकपा एसमा भर्खरै समाहित

नेकपा एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालबीच पार्टी एकता घोषणा कार्यक्रम शुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एकता घोषणा कार्यक्रम भएको हो ।

महासचिव बेदुराम भुसालको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष माधवकुमार नेपाल हुनुहुन्छ । त्यसैगरी उपमहासचिव गंगालाल तुलाधर,बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष अर्जुन बुढाथोकीलगायतको उपस्थितिमा पार्टी एकता घोषणा भइरहेको छ ।

टिप्पणीहरू