वडाध्यक्षका उम्मेदवारलाई शून्य मत !
निर्वाचन आयोगको वेबसाइटमा उल्लेखित यो विवरण हेर्दा झापाको भद्रपुर नगरपालिका वडा नम्बर–८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दिएका सन्जिव न्यौपानेले एक भोट पनि ल्याउन सकेनन् ।
चुनावमा जेब्रा चिन्ह पाएका उनले आफैँलाई पनि मत हालेनन् होला त ? या उनी आफैँले हालेको एकमात्र मत पनि बदर भयो ? के भयो होला ? यस्तो कसरी भयो ?
टिप्पणीहरू