सरकार प्रमुखकोमा संवैधानिक अङ्गका प्रमुखहरु रातारात

सरकार प्रमुखकोमा संवैधानिक अङ्गका प्रमुखहरु रातारात

सत्तारुढ दलमा विवाद बढेको र सरकार अप्ठ्यारोमा परेको बेला रातारात कहिले प्रधानन्यायाधीश, कहिले अख्तियार प्रमुखलाई बालुवाटारमा भेला गराउन थालिएको छ ! अफिसियल काम हो भने दिउँसोको समय,कार्यालयमा बोलाएर रिपोर्ट लिने प्रचलन छ ।

त्यसमाथि यी दुई अङ्गलाई सरकारी छायांभन्दा बाहिर स्वतन्त्र निकायको रूपमा लिने गरिएको छ, यिनको बार्षिक प्रतिवेदन पनि रास्ट्रपतिलाई बुझाउने गरिन्छ । अहिले अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरे प्रधानमन्त्री निवासमा हुनुहुन्छ ।

टिप्पणीहरू