माओवादीका जनप्रतिनिधि सबै फिल्म हलमा

माओवादीका जनप्रतिनिधि सबै फिल्म हलमा

नेकपा माओवादी केन्द्रले मुलुकभरका नवनिर्वाचित स्थानीय तहका सबै प्रमुख तथा उपप्रमुखलाई राजधानीको कुमारी हलमा बोलाएको छ ।

आज बिहान पौने ११ बजे कमलपोखरीको धोबीधारास्थित कुमारी हलमा उनीहरुलाई तालिमको निम्ति डाकिएको हो ।

पार्टीले पहिलो चरणमा स्थानीय तहमा विजयी प्रमुख तथा उपप्रमुखलाई अभिमुखीकरण तालिम दिन लागेको बताइएको छ ।

टिप्पणीहरू