विभेदकारी व्यवहार

तपाईं सधैं सग्लो रहने हो र ?

द्वन्द्वकाल, युद्ध स्थल र मिशन ड्युटी खटिएको बेलामा शारीरिक रूपमा अशक्त र अङ्गभङ्ग भएका बिरामी तथा घाइतेलाई नेपाली सेनाभित्र विभेदकारी व्यवहार गरिएको छ । आजीवन ह्वीलचेयरको सहारामा बाँच्न विवश सैनिकलाई सेनाले कुरुवा भर्ना वापत १० हजार रूपैयाँ दिने गरेको छ । बढ्दो महँगी र अरुले प्राप्त गर्ने सेवासुविधाका आधारमा यो रकम सतप्रतिशत वृद्धि गर्नुपर्ने भए पनि नेतृत्वले कुनै चासो नदिएको गुनासो छ । कतिपयले भने नक्कली बिरामी भई पाँच–छ पटकसम्मको ओ.पी.डी. पुर्जा देखाउँदै सुवि…