भीमबहादुर रावल
एमालेबाट निकालिएका भीम रावल कतै नलाग्ने
नेकपा एमालेबाट निकालिएका डाक्टर भीमबहादुर रावल आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा जुटेको बुझिएको छ । आफूमाथि कारवाहीको डण्डा बर्साउने निर्णयविरुद्ध कडा प्रतिक्रिया दिएका रावलले मुख नखोले पनि उनी निकटहरुले पार्टी खोल्ने तयारी भैरहेको जानकारी दिएका हुन् । नयाँ पार्टी खोल्न अहिले छलफलमा रहेको र केही दिनमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने नेताहरुले बताए । पूर्वउपाध्यक्ष रावललाई हिजो बसेको एमाले सचिवालय बैठकले संगठित सदस्यबाट हटाउने निर्णय गरेको थ…