कारबाही

बिल बिजक जारी नगर्ने बिक्रेतालाई विभागको चेतावनी

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तु तथा सामान खरिद गर्दा बिल बिजक जारी नगर्ने बिक्रेतालाई कारबाही गर्ने चेतावनी दिएको छ । बजार अनुगमनका क्रममा बिना लेबलका सामान बेचबिखन तथा बिल बिजक जारी नगरेको पाइएको भन्दै विभागले यस्तो चेतावनी दिइएको हो । विभागद्धारा आज जारी विज्ञप्तिमा डिलर, खुद्रा तथा थोक बिक्रेताहरुलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल लगाएका वस्तु बिक्री र अनिवार्य रुपमा बिल बिजक जारी गर्न निर्देशन दिइएको छ । भोक्ता संरक्षण ऐन, २०७…

Page 1 of 2