संसदीय विशेष समिति

जिबीले बर्बाद पार्यो भन्दै सिंहदरबारमा सहकारी पीडितको बिलौना

सहकारीको बचत हिनामिना छानविन गर्न गठित संसदीय विशेष समितिले पीडितहरुसँग छलफल गरेको छ ।  सिंहदरबारमा भएको छलफलमा पीडितहरुले आफ्नो दुःख सुनाएका छन् । सूर्यदर्शन सहकारीका पीडित नेत्रपाणी बास्तोलाले जिबी राईको कारण आफ्नो उठिवास हुन लागेको समितिसामु दुखेसो पोखे । उक्त सहकारीले बचत डुबाउनुको साथै आफ्नो नामबाट किर्ते ऋण निकालेर बदनाम गराएको उनले बताए ।  ‘यहाँहरु सबै पीडित हुनुहुन्छ,म झन् महापीडित हुँ, सहकारीबाट मेरै बचत लिनु छ,पाएको छैन’…