फणीन्द्र फुयाल ज्वाला

सरकारलाई गफ नगर्न, माओवादीलाई काम गर्न सुझाव

गत सप्ताहन्तकोे भीषण वर्षापछि आएको बाढीपहिरो र डूबानका कारण काठमाडौं उपत्यकासहित कोशी र बागमती प्रदेशका अधिकांश जिल्लामा ठूलो जनधनको क्षति भएको छ । नेपाल प्रहरीको विवरण अनुसार साढे दुई सयभन्दा बढि मानिसको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता र घाइते छन् । अर्बौंका सार्वजनिक पूर्वाधार र निजी आवासमा ध्वस्त भएको बताइन्छ ।  नागढुंगा नजिकैको झ्याप्ले खोलमा पहिरोले यात्रुवाहक बस र माइक्रोबस पुर्दा ३५ जनाको ज्यान गएको छ । काभ्रेको रोशी खोलाले बिपी राजमार्गअन्तर्गत विभिन्न स्थान…