भिस्तारा एअर

भिस्ताराको विमान उडेलगत्तै ह्वाट्सएपमार्फत् दिइएको थियो चेतावनी

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एअरको विमानमा उडेको २० मीनेटपछि बम राखिएको चेतावनी दिइएको बताइन्छ । ह्वाट्सएप मेसेजमा भिस्तारा एअरको उडान नम्बर युके १५५ विमानमा बम राखिएको अज्ञात व्यक्तिले खबर गरे पनि विमान साढे ४ बजे काठमाडौंमा अवतरण गरेको छ । विमानमा १५७ जना यात्रु थिए । काठमाडौंमा अवतरणपछि विमानलाई विशेष तालिमप्राप्त कुकुरबाट चेक गराइएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थल पुगिसकेको छ । काठमाडौं आइरहेको विमानम…