साँगा झोलुङ्गे पुल’

सरकारी पुलमा नगरपालिकाको शुल्क

दुर्गम जिल्लामा पुल तर्न पैसा असुल्ने गरिएको यदाकदा सुनिन्छ । कतिपयले भोगेका पनि छन् । तर, राजधानीमै पुल तर्न शुल्क लिने गरेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले पुल तर्ने सर्वसाधारणसँग पैसा उठाउने गरेको छ ।  वडा नम्बर ९ र १० को बीचमा निर्मित पुल तर्न नगरपालिकाले प्रतिव्यक्ति २० रुपैयाँ उठाएपछि व्यापक विरोध भएको छ । सरकारी बजेटमा बनाइएको पुल तर्न पैसा लिइएको भन्दै सर्वसाधारणले नगरपालिकाको आलोचना गरेका छन् ।  साँगास्थित शिव …