संविधान दिवस

मधेसमा पहिलोपटक मनाइयो संविधान दिवस

मधेस सरकारले पहिलोपटक औपचारिकरुपमा संविधान दिवस मनाएको छ ।  प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जनकपुरधाममा प्रभातफेरि गरिएको छ । आज बिहान रामानन्द चोकबाट शुरु भएको प्रभातफेरिले नगर परिक्रमा गरेपछि औपचारिक कार्यक्रम भएको बताइन्छ ।  कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंह, गृह, कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखी र अन्य मन्त्रीसहित सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणको सहभागिता थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंह…