नेकपा एमालेको सचिवालय बैठक

एमालेले अमेरिका मूर्दावाद भन्न सक्छ ?

‘अब एक लाखजति कार्यकर्तालाई काठमाडौँमा नउतारी नहुने देखियो । अमेरिकनले निकै पेल्लान् जस्तो छ । यिनीहरूको कुनै भर छैन । आर्मी, पुलिसले टेर्दैनन्, अदालतको भर छैन । हाम्रो कामगराइ त बेवकुफ पाराको पो भएजस्तो देखियो । कार्यकर्ता उतार्नुपर्ला जस्तो छ अब ।’ हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव हो, यो । बैठकमा सहभागी एक नेताका अनुसार यस्तो प्रस्ताव राखेलगत्तै उनले सार्वजनिक रूपमा परराष्ट्रमन्त्री …