राष्ट्रिय झण्डा

राष्ट्रिय दिवसमा राष्ट्रिय झण्डाको बिजोग, सामाजिक सञ्जालमा तथानाम

राष्ट्रिय झण्डाले कुनैपनि मुलुकको प्रतिनिधित्व गर्छ । राष्ट्रिय झण्डाको सम्मान गर्नु सबै नागरिकको दायित्व हो । बिडम्बना, मुलुकमा संविधान दिवसकै दिन राष्ट्रिय झण्डाको अपहेलना भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हिजो राजधानीको दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ को आयोजना गरियो ।  कार्यक्रममा युवाहरुको ठूलो उपस्थिति थियो । हरेकको हातमा राष्ट्रिय झण्डा देखिन्थ्यो । नेपाली झण्डा फहराउँदै उनीहरु सांस्कृतिक कार्यक्रममा झुमेका थिए । साँझपख प्रधानमन्त्री केपी…