कुमार रम्तेल

कारागारबाट कुमार रम्तेल भन्छन् : रविले धोका दिएपछि समस्या गहिरियाे

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलले गोर्खा मिडिया नेटवर्कका तत्कालीन एमडी रवि लामिछानेले धोका दिँदा सहकारीमा समस्या आएको बताएका छन् ।  सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिमा बयानका क्रममा कुमारले पाँच वर्षसम्म ग्यालेक्सी फोर–के टेलिभिजनमा काम गर्ने सहमति गरेर रविले आठ महिनामै छाडेकाले सहकारीमा समस्या आएको बताए ।  उनले बयानमा भनेका छन्, ‘निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदय…