सर्प महोत्सव

सर्प महोत्सवमा प्रवेश निःशुल्क, जानकारी प्रशस्त

दाङमा सर्प महोत्सव आयोजना गर्न लागिएको छ । मानव र सर्पबीचको द्वन्द्व कम र सर्प संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको छ । हामी संरक्षणका लागि काम गछौं नामक संस्थाले तीन दिने महोत्सव आयोजना गर्न लागेको जनाउँदै तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा कात्तिक ८ गतेदेखि १० गतेसम्म महोसत्व हुने छ ।  महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी गरार्इँदै छ । सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? तथा सर्पक…