छवि.. रवि..

अघिअघि छवि...पछिपछि रवि..

सर्वसाधारणले सहकारीमा बचत गरेको अरबौैं रकम अपचलनको अभियोगमा नेपाल प्रहरीले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशी बन्जाडेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । जोशीलाई हिजो रुपन्देही लगिएको छ भन् लामिछानेलाई पोखरामा राखिएको छ ।  अनुसन्धानका लागि बुटवल लगिएका जोशीसँग रुपन्देही जिल्ला सरकारी वकील कार्यालयमा आज बयान लिइएको छ । बिहान ११ बजेदेखि साँझ साढे ६ बजे सम्म उनलाई सरकारी वकिल कार्यलयमा बयान लिइएको थियो । बुटवलको…