स्पष्टिकरण
बिन्दा, उषा र भीमलाई काटिएको पुर्जीमा के छ ?
भाटभटेनी सुपर मार्केटका साहुजी मीनबहादुर गुरुङले कीर्तिपुरमा जग्गासहित भवन बनाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई दान गर्ने भएपछि त्यसको विरोधमा सार्वजनिक अभिव्यक्ति दिने एमालेका बागी नेता भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई एमालेले स्पष्टिकरण सोधे पनि उनीहरु आफ्नो धारणामा अडिग रहेको बुझिएको छ । यी नेताहरुले पार्टीलाई मंंगलबार बुझाएको स्पष्टिकरणपत्रमा अभिव्यक्तिको आशयलाई झनै दह्रोसँग उठाएको बताइन्छ । स्पष्टिकरण पत्रमा दर्जनौं सर…